एनआरएन विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आठौं गैरआवासीय नेपाली संघ (एनआरएन) उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले नेपाल आयल … Continue reading एनआरएन विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय